ARCHIVE
स्वीकृत भईसकेको ऋण निकाल्नसमेत घुस माग्ने वाणिज्य बैंकका कर्मचारी घुससहित पक्राउ !

अर्थ सरोकार सम्बाददाता नवलपरासी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नबलपरासीका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बाणिज्य बैंकको बर्दघाट-सुस्ता पश्चिममा कार्यरत कनिष्ट सहायक अन्चल सुनारले सेवाग्राहीलाई दिने ऋणमा घुस लिएको अवस्थामा उनी पक्राउ परेका हुन् । बुटवलबाट गएको अख्तियारको टोलीले उनलाई रकमसहित पक्राउ[...]