ARCHIVE
ग्लोबल आइएमई बैंकले गर्यो क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बसुन्धारा स्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा उक्त कलेजमा अध्ययनरत पाँच सय जना विद्मार्थी र शिक्षकहरुको उपस्थित रहेका थियो । उक्त कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले क्यान्सर[...]