ARCHIVE
माछापुच्छ्रे बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्धारमा, बैंकका अध्यक्ष तथा पूर्व सभासद महतोले गरे उद्घाटन

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बर्दियाको ठाकुर बाबागाउँपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्र प्रसाद महतोले गरे । उक्त शाखा कार्यलयमा बैंकले एटीएमको पनिव्यवस्था गरेको छ । बैकले पुर्वमाझापा देखि[...]