ARCHIVE
हरेक बर्ष लापरवाही गर्ने सिए ज्ञानेन्द्र बहादुर भारी : गलत रिपोर्टमा सहि गर्नेलाई खोइ नियामकको खबरदारी ?

सुरज प्याकुरेल / अर्थ सरोकार डटकम काठमाडौँ – केहि समय अगाडी लेखापरिक्षण बिधेयक पास भयो । उक्त बिधेयकमा महालेखाले निजी क्षेत्रको लेखा व्यवसायीहरुको नियमनकारी निकायलाई समय समयमा निर्देशन दिन सक्ने भन्ने उल्लेख छ । यो विषयमा खुब बहस भयो । तर आइक्यानको केहि सीप लागेन । निजि क्षेत्रको लेखापरिक्षणमा बदमासी[...]