ARCHIVE
सीआईबीका प्रमुखसँगको अन्तर्वार्ता : ‘हो ! काउन्सिलको गलत सूचनाले पत्रकारलाई साईबर अपराध मुद्दा लाग्यो’

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- समाचार लेखेकै आधारमा पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइमको मुद्धा लगाइएको छ । यसमा काउन्सिलको गल्ती त भएको छ नै, सीआइबीलेसमेत प्रभावमा परेर यस्तो काम गरेको भन्ने चर्चा पनि उत्तिकै छ । के हो त वास्तविकता ? हामीले सीआईबीका प्रमुख डिआईजी निरज शाहीसँग पत्रकार जनकराज सापकोटाले[...]