×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बुटवल पावर कम्पनीले १८% नगद लाभांश सेयरधनीहरुको खातामा पठाउँदै, नपाउनेले के गर्ने ?

काठमाडौं – बुटवल पावर कम्पनीले १८% नगद लाभांश सेयरधनीहरुको खातामै पठाउन सुरु गरेको छ । कम्पनीले पुस ५ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई १८% नगद लाभांश जम्मा गरिएको जनाएको छ । यस्तै, १०% बोनस सेयर भने सूचीकरण भएपश्चात लगानीकर्ताको खातामा पठाइने भएको छ । अहिलेसम्म डिम्याट खाता[...]

RECENT POSTS