ARCHIVE
चौतारी लघुवित्तले चैत १६ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्ताबहरु

एजिएम नोटिस : कम्पनी : चौतारी लघुवित्त वित्तीय संस्था इभेन्ट : साधारण सभा हुने मिति : चैत १६ गते विवरण : चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत १६ गते हुने भएको छ । पेस गर्ने प्रस्तावहरु : मर्ज तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने । कार्य क्षेत्र[...]