ARCHIVE
७.२२ अंकले घट्यो बजार, कारोबार ३१ करोड ३ लाख माथि

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ७.२२ अंकले घटेर ११७०.७९ विन्दुमा आइपुगेको छ । कुल ३१ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबिएले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र सीबिबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : हेर्नुहोस् आज बढी कारोबार भएका[...]