ARCHIVE
साल्ट ट्रेडिङ कर्पोरेसनको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

लाष्ट रिमाइन्डर : कम्पनी : साल्ट ट्रेडिङ कर्पोरेसन लाभांश : ३५% (२५% बोनस सेयर र १०% नगद ) बुक क्लोज : फागुन २४ देखि चैत ११ गतेसम्म लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज ( बिहीबार, फागुन २३ गते) विशेष साधारण सभा : चैत ११ विवरण : साल्ट ट्रेडिङ कर्पोरेसनको ३५% लाभांश सुरक्षित[...]