ARCHIVE
किस्ट बैंक घोटाला प्रकरण, पूर्वसीईओ ज्ञवालीलाई छाड्न सर्वोच्च अदालतद्वारा अस्वीकार

काठमाडौँ – किस्ट बैंक ठगी प्रकरणमा मुछिएका तत्कालीन सीईओ कमल ज्ञवालीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । उक्त फैसला न्यायाधीशद्वय केदार प्रसाद चालिसे र डम्बर बहादुर शाहीको आइतबारको इजलासले सुनाएका हो । ज्ञवालीले सिद्धार्थ डेभलपमेन्ट बैंकबाट लिएको ऋणको सावाँब्याज तिर्न नसकेको बेलामा बैंकको कर्जा दुरुपयोग गरेको उजुरी राष्ट्र[...]