ARCHIVE
कैलाश विकास बैंक र नेपाल मेडिसिटी अस्पतालबिच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ – कैलाश विकास बैंक र नेपाल मेडिसिटी अस्पताल विच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठ र अस्पतालका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात नेपाल मेडिसिटी अस्पतालले बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहकवर्ग तथा कर्मचारीहरुलाई[...]