ARCHIVE
स्वदेशी लघुवित्तको खुद नाफा ९३.९६% ले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमास वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ९३.९६% ले वृद्धि गरि २ करोड ६४ लाख ५३ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ३६ लाख ३८ हजार रुपैयाँ मात्र थियो[...]