ARCHIVE
सबैको लघुवित्तको खुद नाफा १ करोड २० लाख ५५ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – सबैको लघुवित्तले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। सार्बजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड २० लाख ५५ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यो कम्पनी ५२ लाख ५५ हजार रुपैयाँ घाटामा थियो । कम्पनीले खुद ब्याज आम्दानी पनि ४३०.७६% ले बढाएर[...]