ARCHIVE
बैंकर अनिल केशरी शाहले पाल्ने लामो जुँगा र लगाउने रातो चस्माको राज यस्तो छ… (भिडियो)

अनिल केशरी शाह । बैंकिङ क्षेत्रलाई कर्मथलो बनाएकाहरुका लागि मात्र होइन, बैंकर बन्ने चाहना संगालेकाहरुका लागि पनि परिचित नाम हो यो । अझ कतिका लागि बैंकिङको पर्यायबाची बनेका छन् अनिल शाह । बैंकिङ क्षेत्रमा उनकाबारे मिश्रित दृष्टिकोण हुन सक्छन्, तर समग्रमा उनी धेरैका आदर्श बन्न सफल छन् । अनिल केशरी[...]