ARCHIVE
सूर्योदय लघुवित्तले फागुन ११ गते बोलायो बिशेष साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एसजिएम नोटिस : कम्पनी : सूर्योदय लघुवित्त वित्तीय संस्था इभेन्ट : बिशेष साधारण सभा हुने मिति : शनिबार (फागुन ११ गते) विवरण : सूर्योदय लघुवित्त वित्तीय संस्थाको बिशेष साधारण सभा शनिबार (फागुन ११ गते) हुने भएको छ । कम्पनीले यसअघि गत पुस ७ गते वार्षिक साधारण सभा बोलाएको थियो । त्यस एजीएमले लगानीकर्तालाई[...]