ARCHIVE
मंगलबार हेर्नुहोस् कतिमा खुल्यो सुनचाँदीको कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला ५९ हजार ७ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै गरि चाँदीको पनि मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी[...]