ARCHIVE
साताको कारोबारको अन्तिम दिन ओरालो लागेरै बन्द भयो बजार !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.२० अंकले घटेर ११८७.७७ विन्दुमा आइपुगेको छ । कुल २८ करोड ७७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसआइसीएलले गरेका छन् । कारोबारको[...]