ARCHIVE
सीसीडी रेसियो ८० % माथि पुगेका आधा दर्जन बैंक राष्ट्र बैंकको कारवाहीमा, बैंकर्स संघको योजनामा निर्णय गुपचुप !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेपाल राष्ट्र बैंकले सीसीडी रेसियो ८० % माथि पुगेका आधा दर्जन बैंकलाई कारवाही गरेको छ । नियम विपरित ८० प्रतिशतभन्दा माथि सीसीडी रेसियो नघाउने ५ बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको हो । ती बैंकहरुलाई नगदी जरिवाना गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । अन्तरबैंक सापटीलाई[...]