ARCHIVE
लुटेको एटिएमबाट ३००० पैसा निकाल्दा समातियो यो डाँका, बैंक र प्रहरीको सहयोगमा पत्ता लाग्यो लुटेराको समूह !

मनोज आत्मीय / अर्थ सरोकार डटकम काठमाडौँ- घटना मंसिर १२ गतेको हो । सानेपास्थित अस्पतालकी नर्स रहेकी एक महिला महानगर यातायातबाट यात्रा गर्दै कुसुन्ती जाँदै थिइन् । बसमा साँझ साढे ६ बजे ताल्छिखेलबाट ६ युवक बसमा चढे । उनले गहना लगाएको देखेर ती युवकहरुले उनलाई घेरामा पारे । कुसुन्तीमा भाडा[...]