×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

शुक्रवारबाट सानिमा लाईफ इन्स्योरेन्स सञ्चालनमा

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रवारबाट जीवन बीमा व्यवसाय सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले व्यवसाय शुभारम्भ गरे । सानिमा बैक तथा राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैर आवसिय नेपालीहरुको समुहले कम्पनीको प्रवद्र्धन गरिएको छ । कम्पनीको शुभारम्भमा सानिमा सरल[...]

RECENT POSTS