ARCHIVE
पोखरा फाइनान्सको खुद नाफा ७.०५% ले गिरावट, यस्तो छ कारण

अर्थ सरोकार सम्बाददाता काठमाडौं – चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासमा पोखरा फाइनान्सले ६ करोड ५३ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा यो नाफा ७.०५% घटेको हो । गत वर्ष फाइनान्सले ७ करोड २ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । फाइनान्सको खुद[...]