ARCHIVE
सेन्ट्रल फाइनान्सको १० लाख ८५ हजार कित्ता सेयर आजदेखि लिलामीमा, सेयरको न्यूनतम शुल्क कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं – सेन्ट्रल फाइनान्सले १० लाख ८५ हजार ९३९.०७५ कित्ता सेयर बिहीबारदेखि लिलामीमा खुला गरेको छ । कम्पनीले संस्थापक समूहको ९ लाख ८१ हजार ७०८.७२५ कित्ता र सर्वसाधारण समूहको १ लाख ४ हजार २३०.३५ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ[...]