ARCHIVE
सिद्धार्थ फाउन्डेसनद्वारा मातृसेवा परियोजनाको लागि आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजनाको लागि चार लाख आठ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले फेज नेपालका अध्यक्ष्य राजेन्द्र कुमार कार्कीलाई हस्तान्तरण गरे । सो सहयोग रकम मुगु जिल्लाको दुर्गम[...]