ARCHIVE
सांसद सिलवाललाई पक्राउ गर्ने हल्लाले केपी ओली तनाबमा

काठमाडौँ – हालै सम्पन्न निर्वाचनबाट भएका नब निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गरिने हल्लाले तामझामका साथ एमाले प्रवेश गराउने अध्यक्ष केपी शर्मा ओलीलाई तनाब भएको छ । अध्यक्ष ओलीलाई एकातिर माओवादीसंगको एकतालाई तत्काल टुंग्याउनुपर्ने छ भने अर्को तिर सिलवाल काण्ड रहेको छ । यसले ओलीलाई थप धपेडी परेको छ । एमालेको[...]