ARCHIVE
पाँच सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५५ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय बढेर प्रति तोला ५६ हजार ४ सयमा कारोबार भइ रहेको छ । यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ७५[...]