ARCHIVE
नर्भिक अस्पतालको कर्तुत- २ : क्यान्टिनको खानामा तार भेटियो, जनस्वास्थमाथि गम्भीर खेलवाड हुँदा सरकार रमिते
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- सरकारले तोकेभन्दा बढी ‘फोकट’को पैसा असुल्ने गरेको पाइएको नर्भिक अस्पतालको अर्को कर्तुत फेला परेको छ । अस्पताललेको क्यान्टिनको खाना स्वास्थ्यका लागि हानिकारक भएको पुष्टी हुनेगरी अस्पतालको यस्तो कर्तुत बाहिर आएको हो । आफ्नो नियमित स्वास्थ्य परिक्षण गराउने क्रममा राजधानीकै चर्चित नर्भिक अस्पताल पुगेका एक सरोज नामका[...]

