ARCHIVE
हिमालयन पावरले २१ लाख ३० हजार बराबरको आइपीओ जारी गर्ने, अनुमतिको लागि पुग्यो धितोपत्र बोर्ड
काठमाडौं – हिमालयन पावर पार्टनर लिमिटेडले आइपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा चैत १७ गते निवेदन दिएको छ । कम्पनीले २१ लाख ३० हजार ८ सय ३४ कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको विक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
RECENT POSTS
बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार
अर्थ सरोकार
बैंकहरुमा गाभिदै फाइनान्स कम्पनीहरु
अर्थ सरोकार
ज्यान लिने चालकको लाइसेन्स खारेज !
अर्थ सरोकार
मि मोबाइलका प्रतिष्पर्धी एप्पल र सामसुङ
अर्थ सरोकार
काठमाडौँमा हावाहुरी सहित भारी वर्षा !
अर्थ सरोकार
कुन गायक -गायीकाको खाता कुन बैंकमा ?
अर्थ सरोकार