ARCHIVE
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

आश तमु पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । सोमबार दिउँसो प्याराग्लाइडिङ उदाउने क्रममा फेवातालमा खसेका २७ बर्षिय पाइलट प्रभात सुवेदीको डुबेर मृत्यु भएको हो । पोखरा लेखनाथ ३३ का स्थानीय सोलो पाइलट सुवेदी ब्लूस्काई प्याराग्लाइडिङबाट डेभलपमेन्ट ट्रेनिङमा सहभागी भएका थिए । उनको रेस्क्यु प्याराग्लाइडिङ सिक्ने क्रममा तालमा[...]