ARCHIVE
काठमाडौंमा सर्वोत्तमले हार स्वीकार्दै भने, ‘मैले हारें, कृपया गाली नगर्नुहोस्’

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – काठमाडौँको मतगणना नसकिंदै माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका सर्वोत्तम डंगोलले हार स्वीकार गरेका छन् । अहिलेसम्म ५०० मत पनि ल्याउन नसकेका उनले आफुले हारेको बताउँदै उनले सामाजिक सञ्जालमार्फत नै काठमाडौंका मतदाताको अपमान नगर्न अपील गरेका छन् । ‘मैले चुनाव हारें, तर प्लीज मलाइ गाली नगर्नुहोस्,[...]