×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

EXCLUSIVE: माओवादी र एमालेका दर्जनौ नेता जेल जानसक्ने संकेत, मनमोहन कलेज र लडाकू शिविर भ्रष्टाचार प्रकरणको फाइल खोलियो !

अर्थ सरोकार सम्बाददाता  काठमाण्डौ-  यतिबेला लोकमानसिंह कार्की प्रकरण उत्कर्षमा छ । ठूला भ्रष्टाचार काण्डमा नेताहरुको संलग्नता सम्बन्धी फाइल अगाडि बढाउन खोजेपछी चौतर्फी राजनीतिक घेराबन्दीमा परेका लोकमानसिंह कार्की निलम्बनमा परेपनि अखित्यारले दुइ ठूला भ्रष्टाचार काण्डको फाइल खोलेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख दीप वस्नेतको अगुवाईमा एमाले र माओवादी नेताहरुको संलग्नतामा  भएका[...]

RECENT POSTS