ARCHIVE
बिहीबार आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८०० रुपैयाँले घटेर एक लाख ३५ हजार ६ सय रुपैयाँमा[...]