ARCHIVE
आम माफीका नाममा हुने ‘दाम-माफी’ बन्द गर (सम्पादकीय)
काठमाडौँ । आममाफीका नाममा अपराधीहरुसँग पैसा असुल्ने र दलका आसेपासेले आममाफीको ठेक्का लिने चलन नयाँ होइन । जुनसुकै सरकार हुँदा पनि आममाफीका नाममा प्रति कैदी ५० लाखदेखि २ करोडसम्म असुलीधन्दा चल्थ्यो र चलिरहेको छ भन्ने तथ्यलाई रिगल प्रकरणले पनि पुष्टी गरेको छ । रिगलजस्ता अपराधीहरु त्यतिकै कसरी होलान् ? के[...]