×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

४० वर्षअघि चोरिएको परशुराम मुर्ति बेल्जियमको लिलामी गृहमा

काठमाडौँ । पशुपति मन्दिर परिसरबाट चोरि भएको परशुरामको मूर्ति बेल्जियममा भेटिएको छ । ४० वर्षअघि चोरिएको ११औँ शताब्दीको उक्त मूर्ति बेल्जियमको एक लिलामी गृहमा भेटिएको हो । बेल्जियममा भेटिएको उक्त मूर्ति २०२० नोभेम्बरमा युरोपभर अनलाइन कारोबार गर्ने ‘काटाविकी अक्सन’मा बिक्री भएको पाइएको ‘लस्ट आर्टस् अफ नेपाल’ अभियानले जनाएको छ ।[...]

RECENT POSTS