ARCHIVE
ग्लोबल आइएमई बैंकले लकर स्थानान्तरण गर्दै, सामान टुटफुट हुन पुगेमा बैंक जिम्मेवार नरहने
काठमाडौं । ग्लोबल आइएमई बैंकले लकर स्थानान्तरण गर्ने भएको छ । सो बैंकले काठमाडौं महानगरपालिका वडा नं ७ केएल टावरस्थित चाबहिल शाखाको लकर स्थानान्तरण गर्ने भएको हो । बैंकले चाबहिल शाखाको लकर सोही वडाको सेन्ट्रल प्लाजामाको पहिलो तल्लामा स्थानान्तरण गरी कात्तिक २६ गतेदेखि नियमित सेवा प्रदान गर्ने जानकारी दिएको छ[...]