ARCHIVE
एनआईसी एशिया बैंकले ४ अर्ब ६५ करोड नाफा कमायो, निष्क्रिय कर्जा ०.८० प्रतिशतमा झर्यो (विवरणसहित)
काठमाडौं । एनआईसी एशिया बैंकले साढे ४ अर्ब खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी अर्थात ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको हो । समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी[...]