ARCHIVE
सार्वजनिक भईसकेको मौद्रिक नीति पढ्दै गभर्नर…(LIVE)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । काठमाडौंको होटल याक एण्ड यतिमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
RECENT POSTS
आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ सरोकार
यस्तो छ आइतबार फलफूल तथा तरकारीको मूल्य
अर्थ सरोकार