×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मेरो माइक्रोफाइनान्स लघुवित्तको सिईओमा पुन: रामहरि दाहाल नियुक्त

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा पुनः रामहरि दाहाल नियुक्त भएका छन् । लघुवित्त वित्तीय संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई पुनः सिईओमा नियुक्त गरेको हो । सिईओ दाहालको पदावधि भदौ मसान्तमा सकिँदै छ । उनको कार्यकाल सकिनु अगावै सञ्चालक समितिको बैठकले[...]

RECENT POSTS