×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

जाल्पा सामुदायिक लघुवित्तको चौथो वार्षिक साधारणसभा सम्पन्न, १४.२५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वीर बहादुर अधिकारीको अध्यक्षतामा द एसआर होटल रुपन्देहीमा असार ४ गते कम्पनीको साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, संस्थाले चुक्ता पुँजी १६[...]

RECENT POSTS