×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कुमारी बैंकले तल्लो बलेफी खोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ । कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तिय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो । साझा पावार डेभलपमेन्ट प्रालिको तर्फबाट कम्पनीका अध्यक्ष संजिव न्यौपाने र प्रबन्ध[...]

RECENT POSTS