×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

त्रिभुवन विश्वविद्यालयको सर्भर डाउन, अनलाइनमार्फत गर्नुपर्ने सबै काम प्रभावित, सेवाग्राही मर्कामा ! 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सर्भर डाउन भएको छ । सोमबार बिहानैदेखि त्रिविको सर्भर डाउन भएको हो ।  बिहानैदेखि समस्या देखिएपछि अहिले त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइटहरु खुलेका छैनन् । वेबसाइट नखुल्दा अनलाइन फारम भर्नुपर्ने कामहरु प्रभावित भएका छन् ।  सर्भर नै डाउन भएपछि खासगरी त्रिविले २१[...]

RECENT POSTS