ARCHIVE
गरिमा विकास बैंकको सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । गरिमा विकास बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकले लिलामी मार्फत बिक्रीमा ल्याएको १ लाख ९ हजार ८ सय ११ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले हकप्रदमा निष्काशन गरेर बिक्री नभएको सेयर साउन २६ गते देखि भदौ ३१ गते भित्र लिलामी[...]