ARCHIVE
खुल्यो इस्टर्न हाइड्रोपावरको ६ लाख ७० हजार ३ सय १० कित्ता आइपीओ, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले आज असोज २८ गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ६ लाख ७० हजार ३ सय १० कित्ता साधारण सेयर निष्काशन गरेको हो । यो मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४ सय ६[...]