×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एनसेलले ल्यायो दशैं रिचार्ज बोनस, १ सय रुपैयाँ भन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स पाइने

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्नेछन् । यो योजना भदौ २८ गते मंगलबार देखि संचालनमा आएको छ ।[...]

RECENT POSTS