×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आर्थिक रूपान्तरणका लागि आपूर्ति मन्त्रालय र एफएनसीसीआईबीच सम्झौता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच सम्झौता भएको छ । आर्थिक रूपान्तरणका लागि सरकारी–निजी साझेदारी अभियान कार्यान्वयन गर्नका लागि बिहिबार काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । एफएनसीसीआईले गत वर्ष सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण, २०३० को प्रमुख व्यवस्थालाई समेटी नेपाल सरकारको[...]

RECENT POSTS