ARCHIVE
सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गणेशराज पोखरेल नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको माघ १८ गते बुधबार बसेको ४११औं सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई आगामी ४ बर्षको कार्यकालका लागि सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । पोखरेलले स्थापना काल[...]