×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बैंकिङ कसूरको मुद्दाका फरार प्रतिवादी पक्राउ, ४ दिन कैद र १२ लाख जरिवाना

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं.१ घर भई हाल काठमाडौं, बालुवाटार बस्ने ४५ बर्षिय अनुप राजथला सो कसुरमा पक्राउ परेका हुन् । उच्च अदालत पाटनबाटले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद, १२[...]

RECENT POSTS