×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बेँसीशहर–चामे सडकको स्तरोन्नति गर्ने कार्य २३ प्रतिशत सम्पन्न

लमजुङ । मनाङ र लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने कार्य २३ प्रतिशत सम्पन्न भएको छ । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीशहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए[...]

RECENT POSTS