ARCHIVE
लोकाहामा औद्योगिक क्षेत्र निर्माणका लागि एक करोड बजेट विनियोजन
नवलपरासी । गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा रहेको नवलपरासी बर्दघाट–सुस्तापूर्वको लोकाहामा औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकतामा राखेको छ । प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य जारी गर्दै प्रदेशको गौरवको आयोजनाका रुपमा जिल्लाको लोकाहा खोलामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि रु. एक करोड विनियोजन गरिएको जानकारी[...]