ARCHIVE
पिपुल्स पावर कम्पनीको ६ लाख ३२ हजार ६ सय कित्ता आईपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाईन्छ भर्न ?
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन दिन म्याद थप भएको छ । प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर साउन ५ गतेसम्म पुर्याइएको हो । कम्पनले गत असार ८ गतेबाट १ सय अंकित मूल्यमा ६ लाख ३२ हजार ६ सय कित्ता आईपीओ[...]