×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सोमबार घट्यो सयेर बजार, १ अर्ब २७ करोडमाथिको कारोबार हुँदा नेप्से २०६५.७८ बिन्दुमा

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १२.९२ अंकले घटेर २०६५.७८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको ४४ लाख ९ हजार ६ सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ[...]

RECENT POSTS